Browsing Category

आजका खास खबर

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।उनलाई १०५ सांसदले विश्वासको मत…

बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।…

राप्रपाले टुंग्यायो मन्त्री बन्नेहरुको नामावली

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको…

सुदूरपश्चिमको सभामुख बने माओवादीका भीप भण्डारी

काठमाडौं –सुदूरपश्चिम प्रदेशले तीन पटकको मतदानपछि सभामुख पाएको छ। आज भएको मतदानमा माओवादीका भीम भण्डारी निर्वाचित…

सुदन किराँती पर्यटन मन्त्री बन्ने पक्का

काठमाडौं । माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने भएका छन् । तेस्रो मन्त्रीको नाम भने टुंगिन…

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास स्वरुप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सोमबार…

आरजु राणा देउवा नयाँ दिल्लीमा

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा भारत गएकी छन् । कांग्रेस केन्द्रीय…

मन्त्रालय बाँडफाँड गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं – उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (सोमबार) साँझ ५ बजे बस्ने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल…

यतिको ‘ब्लाक बक्स’ छानविनको जिम्मा आयोगलाई

पोखरा । सोमवार बिहान फेला परेको यति एअरलाईन्सको ुब्लाक बक्सु छानबिन आयोगलाई जिम्मा लगाईएको छ ।आइतवार बिहान भएको…

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार…