तीन साना आयोजना सम्पन्न, थपियो १०.६ मेगावाट बिजुली

खोटाङमा तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएका छन् । साप्सुखोला…

ओभरलोड बोक्ने ९७ टिप्पर कारबाहीमा

मकवानपुरका विभिन्न स्थानबाट तोकिएको भन्दा बढी वजन/ओभरलोड बोक्ने ९७ टिपरलाई प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी…

काठमाडौँमा एकै दिन ३ जनाको शव भेटियो

काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन जनाको शव भेटिएको छ । बुढानीलकण्ठ नगरपालिका-२ भङ्गाल डेरा गरी बस्ने…

उपत्यकामा आजबाट थप कडाइ, यातायातमा जोरबिजोर प्रणाली लागू

काठमाडौं उपत्यकामा आजदखि यातायातमा जोरबिजोर प्रणाली लागू भएकाे छ । काेभिड-१९ काे संक्रमण राेकथामका लागि उपत्यकाका…

नेपालमा फेरि न्यून चापीय प्रणालीको प्रभाव : अझै केही दिन मौसम बदली रहने

नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली…

नरसंहारको धम्कीले मन्त्री संकटमा

सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा…

आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य, दैनिक गुजारा गर्नै धौधौ

उफ ! महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’…

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बालुवाटारमा शनिबार बिहान ९ बजेका लागि स्थानीय तहको…

स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा पठायो एक करोड ३३ लाख चक्की सिटामोल

छिल्लो केही दिनयता बजारमा पारासिटामोलको अभाव देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा पारासिटामोल…