खोज खबर सांसदका स्वकीय सचिव: ८ कक्षा पढेकालाई अधिकृतको तलब ! खोज पत्रकारिता केन्द्र २०८१ भाद्र २०, बिहीबार १३:१४ 0 संघीय संसद्का अधिकांश पदाधिकारी र सदस्यले सहसचिवदेखि अधिकृतस्तरको तलब दिएर नियुक्त गरेका स्वकीय सचिव ‘योग्य’!-->!-->…
खोज खबर कर्णालीका हाईटेक नर्सरी: लोकरिझ्याइँ र अनियमितता खोज पत्रकारिता केन्द्र २०८१ भाद्र १८, मंगलवार ११:२३ 0 कर्णाली प्रदेश सरकारले करोडौं रुपैयाँ विनियोजन गरेर निर्माण शुरू गरेका २३ वटा हाईटेक नर्सरी पाँच वर्षसम्म पनि!-->!-->…
खोज खबर नेपालको न्याय व्यवस्था: पीडितमाथि उपेक्षा र विश्वासघात खोज पत्रकारिता केन्द्र २०८१ भाद्र १५, शनिबार १३:१० 0 अपराध पीडितको अधिकारलाई मौलिक हकमै लिपिबद्ध गरेर उदाहरणीय संविधान बनाइएको भए पनि नेपालको फौजदारी न्याय प्रणाली!-->!-->…
खोज खबर ‘आईपीओ’ मै सर्वसाधारणको लगानी जोखिममा खोज पत्रकारिता केन्द्र २०८१ भाद्र ६, बिहीबार १०:५१ 0 लगानीकर्ताको हितको रखबारी गर्नुपर्ने धितोपत्र बोर्डको उदासीनताले शेयर बजारमा सर्वसाधारणको लगानी जोखिममा पर्दै!-->!-->…
खोज खबर कोशी प्रदेशमा ‘गणेश काज’ को बिगबिगी : भ्रमण भत्तामा मनपरी खोज पत्रकारिता केन्द्र २०८१ श्रावण ३०, बुधबार ०७:५२ 0 आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेश सरकारले भ्रमण र अनुगमन, मूल्याङ्कनको नाममा गरेको कुल खर्च रु.१३ करोड ९६ लाख ८!-->!-->…
खोज खबर दलहरूको अखडा: विद्यालय व्यवस्थापन समिति कृष्ण मल्ल २०८१ श्रावण १२, शनिबार १२:०९ 0 दलहरूले विद्यालय व्यवस्थापन समितिलाई समेत राजनीतिको अखडा बनाएपछि सामुदायिक विद्यालयको समग्र विकासमा बाधा पुगेको!-->!-->…
खोज खबर रूसी सेनामा नेपाली भर्ती : मानव तस्करीका नेपाली अनुहार खोज पत्रकारिता केन्द्र २०८१ असार २६, बुधबार ०७:४२ 0 नेपाली युवालाई अत्यन्तै घातक युद्ध लड्न रूसी सेनामा भर्ती गराउने पहिलो पंक्तिका मानव तस्कर नेपाली नै छन्। फर्केर!-->!-->…
खोज खबर नागरिकको असीम पीडाप्रति सरकारको अक्षम्य बेवास्ता खोज पत्रकारिता केन्द्र २०८१ असार ८, शनिबार ०६:४७ 0 सिकलसेल रोगप्रति सरकारले निरन्तर बेवास्ता गरिरहँदा एकातिर यो रोगका बिरामीहरू बढ्दै छन्, अर्कोतिर तराईको श्रमशील!-->!-->…
खोज खबर सांसद मोहन बस्नेतको जबरजस्ती : १२ करोड नदिँदा रोकियो मध्य-भोटेकोशीको काम खिलानाथ ढकाल २०८१ जेष्ठ १०, बिहीबार ०९:४९ 0 आफूले मागेको रु.१२ करोड नपाएपछि पूर्वमन्त्री तथा सिन्धुपाल्चोक–२ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहनबहादुर!-->!-->…
खोज खबर सहकारीमा फसेको आमनागरिकको ४९ अर्ब : फिर्ता होला ? शर्मिला ठकुरी, खोज पत्रकारिता केन्द्र । २०८१ जेष्ठ ५, शनिबार ०७:०८ 0 सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र!-->!-->…