सिंहले देउवालाई समर्थन गर्ने, चाक्सीबारीमा भयो सहमति

पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका छन् । आफूलाई भेट्न सिंह निवास चाक्सीबारी पुगेका देउवासँग सिंहले यस विषयमा सहमति गरेका हुन् ।

भेटमा देउवाले आफ्नो कमजवोरी सच्याउँदै पार्टीलाई सुधार गरेर लैजाने वचनबद्धता व्यक्त गरेका थिए । सिंहको समर्थनसँगै दोस्रो चरणको चुनावमा देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा चुनाव जित्न उनलाई ८२ भोट मात्र अपुग भएको थियो ।

देउवालाई प्रकाशमानको आस, शर्त पुरा भए दोस्रो चरणमा बाजी मार्ने पक्का

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार