उदयपुर १ (क) मा माओवादीका राजन किराती विजयी

काठमाडौँ – उदयपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा (क)मा नेकपा माओवादी केन्द्रका राजन किराति विजयी भएको छन् । उनले नेकपा एमालेका कुशलबाबू बस्नेतलाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अुनसार किरातिले १५ हजार ९२ मत प्राप्त गरेका छन् । भने एमालेका कुशलबाबु बस्नेतले १३ हजार ८४९ मत प्राप्त गरेका छन् । यस्तै राप्रपा सुभाष चन्द्र खड्काले दुई हजार ६७९ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार