दोलखामा माओवादीको अग्रता कायमै

काठमाडौँ – दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार ९ हजार ७ मत गन्दा गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।

दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार