बालेनले कविता संग्रह ‘अश्र’ ल्याउँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कविता संग्रह ‘अश्र’ ल्याउने भएका छन् । जन्मदिनको अवसर पारेर उनले कविता संग्रह ल्याउन लागेका हुन् ।

‘अश्र’ भोलिदेखि नै बजारमा उपलब्ध हुने बालेनले जनाएका छन् ।

“मेरो कविता संग्रह किताब ‘अश्र’ भोलिबाट सर्वत्र उपलब्ध हुनेछ,” उनले सामाजिक सञ्जालबाट भनेका छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार