गुल्मी- १ मा चन्द्र भण्डारीले लिए अग्रता

तम्घास– गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका चन्द्र भण्डारीले अग्रता बनाएका छन् । उनले एमालेका प्रदीप ज्ञवालीलाई पछी पारेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार भण्डारीले दुई हजार चार सय ८२ मत प्राप्त गर्दा ज्ञवालीले दुई हजार दुई सय ९१ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार