गुल्मी १ मा प्रदीप ज्ञवालीको अग्रता कायमै, पछ्याउँदै चन्द्र भण्डारी

तम्घास– गुल्मीका निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अग्रता बनाएका छन् । उनले नेपाली काग्रेसका चन्द्र भण्डारीलाई ८९ मतले पछाडी पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार ज्ञवालीले दुई हजार दुई सय दुई मत प्राप्त गर्दा भण्डारीले दुई हजार एक सय १२ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार