द्रुतमार्गका विषयमा समितिमा छलफल हुँदै

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडकका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार