गायक राजेशपायल राई रिहा

गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा पक्राउ परेका उनी रिहा भएका हुन् ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए । उनलाई परिवार बोलाएर जिम्मा लगाइएको हो ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

राजेशपायल राईसहित तीनजना पक्राउ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार