गुल्मी १ मा चन्द्र भण्डारी विजयी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ मंसिर ९, शुक्रबार १२:१८ तम्घास – गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए। फेसबुकबाट प्रतिक्रिया