बंगलादेशविरुद्ध अन्जन विष्टकाे ह्याट्रिक ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ आश्विन ११, मंगलवार १८:१७ काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाम चलिरहदा नेपालले ३–० गोलको अग्रता बनाएको छ । अन्जन विष्टले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाएका हुन् । फेसबुकबाट प्रतिक्रिया