झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले तीन राउण्ड गोली चलाएको छ ।

झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई पक्राउ गरिएको झापा प्रहरीका डीएसपी कृष्ण चन्दले जानकारी दिएका हुन् ।

थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार