काठमाडौं महानगरमा बालेनले कटाए ४१ हजार मत

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४१ हजार २७९ मत ल्याएका छन्। शाहले १ लाख १६ हजार ८८५ मतको गणनामा यत्ति मत पाएका हुन्।

उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८५५ मत पाएकी छन्। त्यस्तै, नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page