बालेनले ६१ हजार मत कटाए

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजार तीन सय ९० मत प्राप्त गरेका छन् । आज साँझ मतगणना सकेर अन्तिम परिणाम औपचारिक रूपमा घोषणा गर्ने तयारी छ।मतगणना कार्य अन्तिम चरणमा पुगेको छ।

अहिले वडा नम्बर १४ को मतगणना जारी छ। अहिलेसम्म नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८१८७ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७९४४ मतसहित पछ्याइरहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार