कोरोनाबाट मृत्यु भएकाको अन्तिम संस्कार गर्दै सुरक्षाकर्मी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ बैशाख २२, बुधबार १५:५१ कोभिड–१९ को सङ्क्रमितका कारण विभिन्न ठाउँमा बुधबार मृत्यु भएका सर्वसाधाराणको पशुपतिस्थित बागमती नदी किनारामा अन्तिम संस्कार गर्दै सुरक्षाकर्मी । तस्वीर : रत्न श्रेष्ठ फेसबुकबाट प्रतिक्रिया