चैते धान रोप्दै किसान

दाङको बंगलाचुली गाउँपालिका–४, गहतेरास्थित डावर खेतमा चैते धान रोप्दै किसान । बंगलाचुली गाउँपालिकाको ३ र ४, घोराही उपमहानगरपालिका–१ को सुकाखोला तथा देउखुरीका केही स्थानमा करिब दुई हजार ५०० हेक्टरमा चैते धान खेती हुने कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार