मुस्ताङको छोर्तेन

हिमालपारिको जिल्ला मुस्ताङस्थित लो–घेकर दामोदरकुण्ड गाउँपालिका– १ मा पर्ने छोर्तेन । यस क्षेत्रका बासिन्दाहरूले वर्षको एकचोटि पूजा गर्ने गर्दछन् । यो चैत्य मन्दिर जस्तै हो । तस्बीर : अर्चना झा/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार