फेरिएको बारपाक

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले फेरिएको बारपाक । भूकम्पअघि ढुंगैढुंगाका घरहरू रहेको बारपाकमा भूकम्पपछि आधुनिक घरहरू निर्माण भइरहेका छन् । तस्बिर : दीपक श्रेष्ठ/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार