पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वतको प्रतिनिधि सभा सदस्यमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । यो क्षेत्रमा उम्मेदवार पदम गिरी निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई हराउदै निर्वाचित भएका हुन् । गिरी र जोशीबीचको मतान्तर २ हजार २६३ रहेको छ ।एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार