गुरुराज घिमिरे पराजित, एमालेका जयप्रकाश निर्वाचित

मोरङ  क्षेत्र नम्बर ४ को ‘क’मा नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस उम्मेदवार गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।

चौधरी ४०१ मतले विजयी भएका हुन् । चौधरीले १५ हजार ४५९ मत पाएका छन् ।

घिमिरेले १५०५८ मत पाए । जितको औपचारिक घोषणा भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार