तनहुँमा रामचन्द्र पौडेलको अग्रता

तनहुँ क्षेत्र नम्बर १ को २०० मत गन्दा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । उनको पक्षमा ७० मत आउँदा एमाले उम्मेदवार एकबहादुर रानाले ५२ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४ र स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले २४ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार