झापा – ५ मा ओली दोब्बर भन्दा धेरै मतले अगाडी

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता लिएका छन्।

२६०० सय मत गन्दा अध्यक्ष ओलीले १८०० मत पाएका छन्। यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा। खगेन्द्र अधिकारीले ८०० मत पाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार