चितवन– २ मा एमालेलाई अग्रता, रवि तेस्रो स्थानमा

चितवन– २ मा प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । ३ सय मत गन्दा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मतसहित अग्रता बनाएका हुन् ।

सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठले ९७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २५ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार