दाङ ३ मा कोमल वलीको अग्रता

घोराही । दाङ क्षेत्र नं ३ को प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ३०६ मत गणना हुँदा एमाले उम्मेदवार वलीले १२८ मत पाएकी छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ११३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार