गगन र राजनबीच कडा प्रतिस्पर्धा, १५११ मत गन्दा कसले कति पाए

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

एक हजार ५११ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ६६८ मत प्राप्त गरेका छन् । एमालेका उमेदवार राजन भट्टराईले ६३३ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार