पहिरोको उच्च जोखिममा गुल्मीको बेदुखर्क गाउँ

गुल्मीको रेसुङ्गा नगरपालिका –७, पहिरोको उच्च जोखिममा रहेको बेदुखर्क गाउँ । यही असार १ गते गएको पहिरोले गाउँमा दुई घर पुरिनुका साथै १५ घर विस्थापित भएका छन् । तस्बिरः हुमाकान्त पोखरेल

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार