प्रचण्ड, देउवा र ओलीको बैठकमा गृहमन्त्रीको प्रवेश

काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि प्रवेश गरेका छन् ।

सिंहदरबारमा जारी प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटमा गृहमन्त्री पुगेका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का नेता मुछिएका बेला शीर्ष नेताहरुबीच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page