सामुदायिक वन उपभोक्ताले निःशुल्क दिएको ग्यास सिलिण्डर र चुलो घर लैजाँदै

शुक्लाफाँटा नगरपालिका–८, बेलडाँडीस्थित प्रगति महिला सामुदायिक वनका उपभोक्ता समुहले निःशुल्क रुपमा उपलब्ध गराएको ग्यास सिलिण्डर र चुलो बोकेर घर लैजाँदै उपभोक्ता । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार