मनमोहक पहेँली बराह

धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित पहेँली बराह ताल । समुद्री सतहदेखि करिब चार हजार ६०० मिटर उचाइमा यो ताल पर्यटकीय आकर्षणका रूपमा रहेको छ । तस्बिर: कमल खत्री/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार