मुङको दालको कोसा टिप्दै किसान

सुनसरीको गढी गाउँपालिका–३, छिटाहामा मुङको दालको कोसा टिप्दै किसान । मुङको दाल एक कट्ठामा १५ देखि २० किलो फल्ने किसान बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार