धान रोपाइँ

म्याग्दीको बेनी नगरपालिका–५ कुमाल्नी फाँटमा धान रोपाइँ गर्दै कृषक । हिमाली जिल्ला म्याग्दीको सिँचाइ सुविधा भएको माथिल्लो क्षेत्रमा धान रोपाइँ सुरु भएको छ ।

तीन हजार ८८५ हेक्टरमा धान खेती हुने म्याग्दीमा वार्षिक १३ हजार पाँचसय मेट्रिक टक धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । तस्बिर : सन्तोष गौतम/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार