प्रधानमन्त्रीको दुवै दाबेदारी राष्ट्रपतिले खारेज गरेपछि आकस्मिक क्याबिनेट मिटिङ

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको दाबेदारी राष्ट्रपतिले खारेज गरिदिएपछि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दैछ ।

आकष्मिक रुपमा बस्न लागेको बैठकले सवैधानिक रुपमा विघटनमा परेको संसद विघटनको लागि मौजुता मन्त्रिपरिषदबाट सिफारिस गर्ने औपचारिकता पुरा गर्ने र नयाँ निर्वाचनको मिति तोक्ने अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार