प्रधानमन्त्रीको दाबेदारीमा बहुमतको आधार नभेटिएको राष्ट्रपतिको निष्कर्ष

विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दाबेदारीमा रहेका दुवैजनाले बहुमतको आधार प्रस्तुत गर्न नसक्ने ठहर सहित प्रतिनिधी सभा विघंठनमा पुगेको निष्र्कष सुनाएकी छन ।

राष्ट्रपति कार्यालयले शुक्रवार राति वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ । भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनमा गएको छ ।

राष्ट्रपतिको निर्णयपछि अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक चुनावमा जानेछ ।

राष्ट्रपति

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार