प्रधानमन्त्री देउवा र यादवबीच भेटवार्ता, मन्त्री हेरफेरको बिषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आइतबार साँझ देउवालाई भेट्न यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच जसपाका मन्त्रीहरु फेरबदलको विषयमा छलफल भइरहेको बताइएको छ । जसपाले सकारमा सहभागी आफ्ना मन्त्री फेरबदल गर्ने निर्णय गरिसकेको छ । यसअघि नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु हेरफेर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार