सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।