दाङ-२ मा माओवादीकी रेखा शर्माको अग्रता, शंकर पोखरेल दोस्रो

दाङ-२ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् । २७८० मत गणना हुँदा रेखाले १४५०, नेकपा एमालेका महासचिव शंकर पोखरेलले ८४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन् । माओवादी केन्द्रकी उम्मेदवार शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका सत्ता गठबन्धनका दलले समर्थन गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार