काठमाडौं-२ मा रास्वपाकी सोभितालाई अग्रता

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पाटीकी उमेद्वार सोभिता गौतमले अग्रता लिएकी छिन्। १ सय मत गन्दा घण्टीको अग्रता देखिएको हो। घण्टीले २९ मत ल्याएको छ। गठबन्धन २४, सूर्य १९ र १२ मत ल्याएका छान्।

आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भएको थियो। मत पत्र ल्याउन ढिलाइ भएकाले मतगणना तोकिएको समय भन्दा ढिलाइ भएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार