सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अघि

काठमाडौं । सप्तरी क्षोत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार २० मतसहित आफ्नो अग्रता दोब्बर बनाएका छन् ।

उनलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार