तिहारको प्रतिक्षामा फूल (फोटोफिचर)

भक्तपुर । भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फुल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फुल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ ।

भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार