कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको २०१औं शाखा

मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्द्रौटामा नयाँ शाखा विस्तार गरेको छ ।

मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको हो ।

यो मेगा बैंकको २०१ औं शाखा हो । मेगा बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार