एकैपटक ४८ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४८ उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ । मन्त्रालयका अनुसार अतिरिक्त समूहमा रहेका २० जना उपसचिवलाई प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकृतमा सरुवा गरिएको छ ।

हालै शाखा अधिकृतबाट उपसचिव भएका ३४ जनालाई पदस्थापन गरिएको हो । उनीहरूलाई पदस्थापन गर्नुपर्दा त्यहाँ कार्यरत १४ जनालाई सरुवा गर्नुपरेको मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिए ।

अतिरिक्त समूहतर्फ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पितानाथ लुइटेल बाराको कोल्हवी नगरपालिका, सुरज श्रेष्ठलाई झापाको कन्काई नगरपालिका, धनेश्वर पौडेल लमजुङको थाइनास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

को कहाँ पुगे ?

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार