मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो ।

सरकारले आज वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

चार बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गरेर संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार