बुलबुले ताल

सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र । लामो समयदेखि जीर्ण रहेको यो तालमा अहिले सरसफाइ गरी डुंगा चलाउने तयारी गरिएको छ । तस्बिर : सुरेश आचार्य/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार