घरभित्र गोमन

दाङको घोराही उपमहानगरपालिका–१५, भृकुटीनगर टोलस्थित स्थानीयको घरभित्र आइतबार बेलुका पसेको विषालु गोमन सर्प । स्थानीय युवाले जीवितै उद्धार गरेर सर्पलाई डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार