अस्थाई शिविरको भान्छा

नवलपरासी(बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका –१ मा पहिरोवाट विस्थापित १८ घर परिवारलाई राखिएको अस्थाई शिविरमा खुल्ला आकाश मुनि खाना पकाउदै महिला । सानो कोठामा धेरै जना बस्नु पर्ने हुदा बाहिर नै खाना पकाउनु पर्ने बाध्यता भएको हो ।तस्बिरः विष्णुप्रसाद गौडेल /रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार