चौँरीको दूध दुहुँदै किसान

समुद्र सतहदेखि चार हजार ४५० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पाँचपाङ्गाला क्षेत्रमा रहेको चौँरी गोठमा चौँरी (जमु) को दूध दुहुँदै एक किसान । हिमाली क्षेत्रका किसानले विशेष गरेर दूध र खाद्यसामग्री ढुवानी गर्नका लागि चौँरी पालन गर्ने गर्छन् । तस्बिरः दिलकुमार लिम्बू, रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार