मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार