घरमा हिमभालुको रजाईँ (फोटो)

काठमाडाैँ – मानिस बस्न छाडेको घर र बस्ती कस्तो हुन्छ भन्ने रुसमा एकजना फोटोग्राफरको तस्बिरले देखाएको छ । उनले मानिसले छाडेको घरमा हिमभालु बस्ने गरेको तस्बिर खिचेका छन् ।

रुस र अलास्काको बीचको चुक्ची सीमा रहेको टापुमा उक्त घर छ । जहाँ हिमभालु बसेको भेटिएको छ ।  फोटोग्राफर डिमिट्र कोखले एकबार जीवनमा देखिने दृश्य भनेका छन् । उक्त घरहरु सन् १९३० को दशकमा बनेर सन् १९९० को दशकमा छाडिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार